You are viewing the translated version of खारेजी र बचाउ.

Section 46
खारेजी र बचाउ
(१) जीवनाशक विषादी ऐन, २०४८ खारेज गरिएको छ।
(२) जीवनाशक विषादी ऐन, २०४८ बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ।